पौंठेजोरी खेलेर भूपू गोर्खाको वार्ता सफल हुँदैन राजदूत डा. सुवेदी (भिडियो)

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले भूपूगोर्खाहरुले पुनः आन्दोलनको घोषणा गरे बेलायत सरकारसंग भैरहेको वार्ता बिथोलिने चेतावनी दिएका छन् । डा. सुवेदीले बुधवार गोर्खा सत्याग्रह समितिको पाँचौ स्थापना दिवसको अवसरमा अल्डरशटमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै दुई देशबीच सम्वादको बाटो लामो र घुमाउरो हुने बताउँदै वार्ताको माध्यमबाट ठोस र सार्थक निस्कर्षमा … Continue reading पौंठेजोरी खेलेर भूपू गोर्खाको वार्ता सफल हुँदैन राजदूत डा. सुवेदी (भिडियो)